३५ करोड लगानीमा सौराहामा बन्ने भयो सिटीहल

<p>भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिएका छन् । उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताएका [&hellip;]</p>

Share News