कोरोना प्रभावः मधुवनका हाटबजार १५ दिन बन्द

<p>राजापुर । मधुवन नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ । छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने [&hellip;]</p>

Share News