वालिङका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर

<p>वालिङ । वालिङका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताएका छन् । “गाउँघरमा आजभोलि गोरु पाल्ने चलन [&hellip;]</p>

Share News