सुनकाे मूल्यमा निरन्तर गिरावट, ७५ हजार ५ सयमा काराेबार

<p>काठमाडौं । मंगलबार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको दाेस्राे दिन साेमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार  तोलामा २ हजार रुपैयाँले घढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, साेमबार ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७५ हजार [&hellip;]</p>

काठमाडौं । मंगलबार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको दाेस्राे दिन साेमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार  तोलामा २ हजार रुपैयाँले घढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, साेमबार ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै,  चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा बिक्री भएकाे चाँदी मंगलबार ८० रूपैयाँले घटेर ७१० रूपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News