सुन मूल्य बढ्याे, प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । सोमबार सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन ७७ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ७७ हजार २ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । सोमबार सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन ७७ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ७७ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
भने चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News