रुकुमपूर्वमा लघुजल विद्युत् गृहकाे भएन मर्मत

<p>रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पुर्याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र स्थानीयको श्रमदान [&hellip;]</p>

Share News