सिप्रदीयन र टाटा ट्रष्टको समन्वयमा आँधी प्रभावितलाई राहत बितरण

<p>काठमाडौँ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा पर्सा जिल्लाको शुखचिना गाउँका ६५ आँधी प्रभाबित परिवारलाई आधारभूत आवश्यकताका सामानहरु राहतस्वरुप बितरण गरेको छ । यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधी प्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने [&hellip;]</p>


काठमाडौँ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा पर्सा जिल्लाको शुखचिना गाउँका ६५ आँधी प्रभाबित परिवारलाई आधारभूत आवश्यकताका सामानहरु राहतस्वरुप बितरण गरेको छ ।

यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधी प्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा बितरण गरिएको थियो ।

साथै बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधिप्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन र २ लिटर खाना पकाउने तेल बितरण गरेको थियो ।

Share News