राजनारायण पाठकले घुस लिएको अख्तियारको ठहर, बिशेष अदालतमा मुद्दा

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आफ्ना पूर्व आयुक्त विरुद्ध बिशेष अदालत काठमाडौंमा ७८ लाख बिगो दावी गरि मुद्धा दायर गरेको हो । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादमा आयोगले छानविन गर्दा पाठकले मुद्दा मिलाईदिने भन्दै कलेजका सञ्&#x200d;चालक लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आफ्ना पूर्व आयुक्त विरुद्ध बिशेष अदालत काठमाडौंमा ७८ लाख बिगो दावी गरि मुद्धा दायर गरेको हो । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादमा आयोगले छानविन गर्दा पाठकले मुद्दा मिलाईदिने भन्दै कलेजका सञ्‍चालक लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख घुस लिएका थिए ।

पाठकसँगै उनलाई घुस दिने कलेजका तत्कालिन सञ्चालक लम्बोदर न्यौपाने विरुद्ध पनि ७८ लाख नै विगो दावी गरि आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Share News