वाइड बडीमा यसरी भयो अनियमितता (प्रतिवेदन सहित)

<p>काठमाडौँ । वाइडबडी खरिदमा अनियमितता भएको ठहर सहित छानबीन उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारलाई तत्काल कारवाही गर्न शिफारिस गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित समितिले वाइड बडी खरिद प्रक्रिया कानून सम्मत नदेखिएको प्रतिवेदन आज लेखा समितिमा बुझाएको छ । पूर्वमन्त्री २ जना, सचिव ३ जना र नेपाल बायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंशाकारमाथि [&hellip;]</p>


काठमाडौँ । वाइडबडी खरिदमा अनियमितता भएको ठहर सहित छानबीन उपसमितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारलाई तत्काल कारवाही गर्न शिफारिस गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित समितिले वाइड बडी खरिद प्रक्रिया कानून सम्मत नदेखिएको प्रतिवेदन आज लेखा समितिमा बुझाएको छ ।

पूर्वमन्त्री २ जना, सचिव ३ जना र नेपाल बायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंशाकारमाथि पनि छानबीन र कारवाहीको शिफारिस गरिएको छ । वाइड बडी खरिदमा यसरी भयो अनियमितता, प्रतिवेदनले यही भन्छ :

Share News