विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाए, अधिकतम ९.७५ र १०.२५ प्रतिशत मात्र

<p>काठमाडौं । वाणिज्य बैंकहरुले ब्यादर घटाउने सहमति गरेको भोलिपल्ट शुक्रबार डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले पनि ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गर्ने सहमति गरेको छ । त्यस्तै, वित्तीय संस्था संघले मुद्दती खातामा अधिकतम १०.२५ प्रतिशतसम्म मात्र ब्याज दिने सहमति गरेको छ । बिहीबार [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले ब्यादर घटाउने सहमति गरेको भोलिपल्ट शुक्रबार डेभलपमेन्ट बैंकर्स एशोसिएशन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले पनि ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाएर ९.७५ प्रतिशत कायम गर्ने सहमति गरेको छ । त्यस्तै, वित्तीय संस्था संघले मुद्दती खातामा अधिकतम १०.२५ प्रतिशतसम्म मात्र ब्याज दिने सहमति गरेको छ ।

बिहीबार वाणिज्य बैंकहरु व्यक्तिगत निक्षेपमा अधिकतम ९.२५ प्रतिशत ब्याज दिने सहमति गरेका थिए ।

 

Share News