वर्ल्डकपमा सबैभन्दा बढी भविष्य बाणी मिलाएका मान्नधरले पाए ४३ इन्चको टिभी

<p>काठमाडौं । वर्ल्ड कप गेमहरुमा सबैभन्दा बढी भविष्य बाणी मिलाएका बनेपाका राज मान्नधरले ४३ इन्चको टिभी पाएका छन् । कम्पनीले मिनभवनमा रहेको आफ्ना ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरी उक्त टिभी मान्नधरलाई हस्तान्तरण गरेको हो । एलजीले वल्र्डकपको अवसरमा सञ्चालन गरेको प्रिडिक्ट एण्ड वाइन क्यामपिङ मार्फत ४ जना विक्ली बम्पर लक्की ड्र विजेतालाई ४३ इन्चको [&hellip;]</p>

काठमाडौं । वर्ल्ड कप गेमहरुमा सबैभन्दा बढी भविष्य बाणी मिलाएका बनेपाका राज मान्नधरले ४३ इन्चको टिभी पाएका छन् । कम्पनीले मिनभवनमा रहेको आफ्ना ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरी उक्त टिभी मान्नधरलाई हस्तान्तरण गरेको हो ।


एलजीले वल्र्डकपको अवसरमा सञ्चालन गरेको प्रिडिक्ट एण्ड वाइन क्यामपिङ मार्फत ४ जना विक्ली बम्पर लक्की ड्र विजेतालाई ४३ इन्चको स्मार्ट टिभी. प्रदान गरेको थियो । कम्पनीले गत असार महिनाभर सञ्चालन रहेको वर्ल्ड कप अफरमा टिभी खरिदमा भारी छुट दिएको थियो ।

Share News