राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

लामिछानेले आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

Share News