काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे बस्ने तय भएको हो । बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।