काठमाडौं । निरन्तर वर्षासँगै बाढीपहिरो र कटानका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
आइतबार (आज) बिहान १० बजे अध्यावधिक गरिएको विवरणअनुसार ३५ स्थानमा सडक अवरुद्ध रहेका छन् ।