काठमाडौ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन् । उनलाई शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको सीइओ नियुक्त गरेको हो ।
यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल भदौ १८ गते बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ सीइओको रुपमा उनलाई नियुक्त गरेको होद ।
उनलाई ४ वर्षका लागि सीइओ नियुक्त गरीएको हो । उनी यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक थिए ।