रसुवाको बाढीले १९८ टेलिफोन टावरमा क्षति

फाइल तस्विर

काठमाडौं । रसुवामा आएको बाढी कारण १९८ वटा टेलिफोनमा क्षति भएको छ । रसुवा र नुवाकोट लगायका विभिन्न क्षेत्रमा भएका टेलिफोन टावरमा क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले जनाएको छ ।

प्राधीकरणका अनुसार क्षति भएका टेलिफोन टावर मर्मतपश्चात १४५ वटा सञ्चालनमा आइसकेका छन्।प्राधीकरणका अनुसार ६२६ वटा शव फेला परेका छन् ।

विभिन्न मानव अंगसहित आठ जिल्लामा शव फेला परेको हो । बुधबार बिहान आएको बाढीले तीन जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।

Share News