बाढीका कारण मनकामना केबलकार बन्द

काठमाडाै । आज बिहान एक्कासी आएको बाढीका कारणले मनकामना केबलकार बन्द गरिएको छ ।
सुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो ।

मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार बिहान ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए ।
 

Share News