नख्खु कारागारबाट निस्के रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्किएका छन् । नख्खु कारागारमा रहेका उनलाई निकालेर बाहिर निकालिएको हो ।

लामिछाने निस्केको दीपक बोहराले जानकारी दिए ।

Share News