संसद भवनभित्र छिरेर सामान बाहिर फाल्न थाले प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीहरु बानेश्वरस्थित संसद भवनभित्र छिरेका छन् ।

प्रदर्शनकारीको ठूलो भीड संसद भवनभित्र छिरेका हुन् ।

उनीहरुले संसद भवनभित्रको सामान बाहिर फाल्न सुरु गरेका छन् । 
 

Share News