१० करोडको कारोबार गर्ने स्टार्टअप व्यवसायमा ५ वर्षसम्म आयकर नलाग्ने

काठमाडौं । सरकारले दश करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
 

Share News