काठमाडौं । सरकारले काठ पैठारीमा एक प्रतिशतको भन्सार शुल्क कायम गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।