काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनामा रकमान्तर गर्न नपाइने नीति अघि सारेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।