प्लाष्टिकका झोला प्रयोगमा रोक, मंसिरदेखि लागू हुने

काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ । 


अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् । 

उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन् । 

Share News