काठमाडाैं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षको अन्तिमसम्म ४.६१ आर्थिक वृद्धिदर हुने बताएका हुन् ।