त्रिवि क्रिकेट ग्राउण्डलाई आधुनिक बनाइने, खेलाडीलाई प्रोत्साहन

काठमाडौं । सकरारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट खेल मैदानलाई प्रविधियुक्त तथा आधुनिक बनाउने भएको छ ।

राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । 

उनले सरकारले खेलाडीलाई पनि प्रोत्साहन गर्ने बताएका छन् । 
 

Share News