राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ

<p>काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ । शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ । दुवै जनालाई [&hellip;]</p>

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ । शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ । दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिइएको हो ।

Share News