पूर्व-पश्चिम रेल हाम्रो प्राथमिकता हो : मन्त्री दाहाल

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व-पश्चिम रेल सरकारको प्राथमिकतामा रहेको बताएका छ्न् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री दाहालले एसियाको ट्रेड कनेक्टिभिटिका लागि रेलको आवश्यकता औंल्याउँदै सरकारले त्यस विषयई ध्यान दिएको बताए । यो पनि : नेपालमै गाडी निर्माण [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व-पश्चिम रेल सरकारको प्राथमिकतामा रहेको बताएका छ्न् ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले एसियाको ट्रेड कनेक्टिभिटिका लागि रेलको आवश्यकता औंल्याउँदै सरकारले त्यस विषयई ध्यान दिएको बताए ।

यो पनि : नेपालमै गाडी निर्माण कम्पनी स्थापना हुनुपर्छ : मन्त्री दाहाल

सरकारको नीति अटोबजारमैत्री भएन : नाडा अध्यक्ष चौधरी

Share News