एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

<p>काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ । उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% सम्म छुट हुने भएकाे हाे। छुटका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ ।

उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% सम्म छुट हुने भएकाे हाे।

छुटका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

छुटको विवरण आधिकारिक वेवसाइटमा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ ।

Share News