गोविन्दबहादुर कार्की सचिवमा बढुवा

<p>काठमाडौँ । गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । कार्कीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेशमा पदस्थापन गरिएको जनाइएको छ । याे पनि पढ्नूहाेस्: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त याे पनि पढ्नूहाेस्: कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव [&hellip;]</p>

गाेविन्दबहादुर कार्की । फाइल तस्बिर ।

काठमाडौँ । गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

कार्कीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेशमा पदस्थापन गरिएको जनाइएको छ ।

याे पनि पढ्नूहाेस्: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

याे पनि पढ्नूहाेस्: कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त

याे पनि पढ्नूहाेस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय

 

Share News