प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध

<p>काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिए ।

Share News