कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

<p>काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज मंगलबार नै राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि मनोनयन हुँदैछ भने बुधबार निर्वाचनको लागि मिति तोकिएको छ । कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको पुडासैनी माघमा [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज मंगलबार नै राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि मनोनयन हुँदैछ भने बुधबार निर्वाचनको लागि मिति तोकिएको छ । कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको पुडासैनी माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत निर्वाचित भएकी हुन् ।

Share News