आज चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

<p>काठमाडौं । आज अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार बजेको लागि उक्त बैठक बोलाएका हुन् ।</p>