हामीबाट धोका हुँदैन, छोडेर नजानुहोला प्रचण्ड : चौधरी

<p>काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आफूहरुले प्रचण्डलाई धोका नदिने तर, उनले पनि धोका नदिन आग्रह गरेका छन् । बिहीबार संसदमा बोल्दै सांसद चौधरीले तिर्खाएकाहरु कुवा खोज्ने गर्नेमा कुवा नै भाग्ने अवस्था नगर्न उनले प्रचण्डलाई भनेका छन् । ‘हामीले त धोका दिँदैनौं तर, तपाईंले पनि हामीलाई पनि धोका नदिनुहोला’, चौधरीले भने, ‘एमाले जस्तो [&hellip;]</p>

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आफूहरुले प्रचण्डलाई धोका नदिने तर, उनले पनि धोका नदिन आग्रह गरेका छन् । बिहीबार संसदमा बोल्दै सांसद चौधरीले तिर्खाएकाहरु कुवा खोज्ने गर्नेमा कुवा नै भाग्ने अवस्था नगर्न उनले प्रचण्डलाई भनेका छन् ।

‘हामीले त धोका दिँदैनौं तर, तपाईंले पनि हामीलाई पनि धोका नदिनुहोला’, चौधरीले भने, ‘एमाले जस्तो लामो इतिहास भएको पार्टीको साथ पाउनुभएको छ, रास्वपा जस्तो राइजिङ पार्टीको साथ पाउनुभएको छ, अरुले पनि धोका दिँदैनन् तपाईंले पनि धोका नदिनुहोला ।’

Share News