राजनीतिक समीकरणको प्रभाव : गण्डकीका मुख्यमन्त्रीले माओवादीबाट बनेका दुई मन्त्रीलाई गरे बर्खास्त

<p>काठमाडौं । केन्द्रीय राजनीतिमा नयाँ समीकरणको शुरुवात भएसँगै त्यसको बाछिटा प्रदेशस्तरमा पर्न शुरु भएको छ । आजै गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले माओवादी पार्टीको तर्फबाट बनेका दुईजना मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रदेश सरकार निर्माणको क्रममा गत बैशाखमा नियुक्त भएका सामाजिक विकास मन्त्री शुशिला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले [&hellip;]</p>

काठमाडौं । केन्द्रीय राजनीतिमा नयाँ समीकरणको शुरुवात भएसँगै त्यसको बाछिटा प्रदेशस्तरमा पर्न शुरु भएको छ । आजै गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले माओवादी पार्टीको तर्फबाट बनेका दुईजना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रदेश सरकार निर्माणको क्रममा गत बैशाखमा नियुक्त भएका सामाजिक विकास मन्त्री शुशिला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

Share News