अदालतले भन्यो : भाटभटेनी तत्काल खाली नगराउनु

<p>काठमाडौं । उच्च अदालत पाटनले ललिता निवासस्थित रहेको भाटभटेनीको संरचना तत्काल खाली नगराउन अन्तरिम आदेश दिएको छ । अदालतले मंगलबार मात्रै काठमाडौं महानगरपालिकालाई उक्त आदेश दिएको हो । सो आदेश न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दिएको हो ।</p>

काठमाडौं । उच्च अदालत पाटनले ललिता निवासस्थित रहेको भाटभटेनीको संरचना तत्काल खाली नगराउन अन्तरिम आदेश दिएको छ । अदालतले मंगलबार मात्रै काठमाडौं महानगरपालिकालाई उक्त आदेश दिएको हो ।

सो आदेश न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दिएको हो ।

Share News