निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

<p>काठमाडौं । आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसनको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता अन्तर्गत निसर्ग [&hellip;]</p>

काठमाडौं । आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसनको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ प्रतिशत देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुनेछ।

Share News