बेष्ट फाइनान्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । सभामा संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले  जानकारी गराएका थिए । हाल [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आ.व.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

सभामा संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले  जानकारी गराएका थिए ।

हाल १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको संस्थाले आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ ।

Share News