एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कायक्रम संचालन

<p>काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीयद्धारा वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । संस्थाले सुनसरीमा वित्तीय साक्षरता कायक्रम संचालन गरेको हो । संस्थाले जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशभरीका वि भिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताहमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्याली कार्यक्रम संचालन गरेको छ । काभ्रेपलाञ्चोक [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीयद्धारा वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । संस्थाले सुनसरीमा वित्तीय साक्षरता कायक्रम संचालन गरेको हो ।

संस्थाले जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशभरीका वि भिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताहमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्याली कार्यक्रम संचालन गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशभरीका बिभिन्न स्थानहरुमा विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी र्याली कार्यक्रम संचालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामिण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्धेश्यका साथ देशैभरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण तथा र्याली कार्यक्रमको आयोजना गरिएको हो ।

‘साथी संगै सबल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।

Share News