सिद्धार्थ, सनराइज र मेगा बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड

<p>काठमाडौं । नेपालको तीन वाणिज्य र एक विकास बैंकले &#8216;सर्टिफिकेट अफ मेरिट&#8217; बैंकको अवार्ड पाएका छन् । &#8216;सर्टिफिकेट अफ मेरिट&#8217; बैंकको अवार्ड पाउनेमा सिदार्थ, सनराइज, मेगा र मुक्तिनाथ विकास बैंक रहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा साउथ एसिया फेडरेसन अफ एकाउन्टले उक्त अवार्ड प्रदान गरेको हो । यस्तै, श्रीलंकाको हाट्टन नेशनल [&hellip;]</p>

काठमाडौं । नेपालको तीन वाणिज्य र एक विकास बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाएका छन् । ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाउनेमा सिदार्थ, सनराइज, मेगा र मुक्तिनाथ विकास बैंक रहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा साउथ एसिया फेडरेसन अफ एकाउन्टले उक्त अवार्ड प्रदान गरेको हो ।

यस्तै, श्रीलंकाको हाट्टन नेशनल बैंक, भारतको फेडेरल बैंक, कोटाक महिन्द्रा बैंक र एक्सिस बैंकले पनि उक्त अवार्ड प्राप्त गरेका छन् ।

उत्कृष्ट वित्तीय सेवा दिएको आधारमा उक्त अवार्ड वितरण गरिएको हो ।

Share News