प्रभु बैंकले १२६ रुपैयाँमा ४० लाख कित्ता सेयर बेच्दै

<p>काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२६ रुपैयाँ तोकिएको छ । इच्छुक [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १२६ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ ।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । बैंकको उक्त सेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।

Share News