सानिमा इक्विटी फण्डले २२ प्रतिशत प्रतिफल दिने

<p>काठमाडाैं । सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको मुनफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । कम्पनीकाे संचालक समितीकाे साेमबार बसेकाे बैठकले सानिमा बैंक काेष प्रवर्धक तथा सानिमा क्यापिटल याेजना व्यवस्थापक रही सानिमा म्युचल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डकाे प्रतिफल घोषणा गरेको हाे । फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर सहित २२ प्रतिशत प्रतिफल [&hellip;]</p>

काठमाडाैं । सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको मुनफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

कम्पनीकाे संचालक समितीकाे साेमबार बसेकाे बैठकले सानिमा बैंक काेष प्रवर्धक तथा सानिमा क्यापिटल याेजना व्यवस्थापक रही सानिमा म्युचल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डकाे प्रतिफल घोषणा गरेको हाे ।

फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर सहित २२ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।

 

Share News