सहकारी संस्थाहरुले पुसभित्र साधारणसभा गर्नै पर्ने, बढी खर्च गर्न नपाइने

<p>काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो । आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको [&hellip;]</p>

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको छ ।

[pdf id=347720]

Share News