सगरमाथा इन्स्योरेन्सले गर्यो दुई करोड ६५ लाखको दावी भुक्तानी

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सले  दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दावी भुक्तानी गरेको हो । सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले  दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दावी भुक्तानी गरेको हो ।

सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको चेक स्विचगियरका अध्यध द्वारिक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ८५ करोड बराबरको रकम भुक्तानी गरेको थियो ।

Share News