काठमाडौं । स्वावलम्बन लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द चापागाईं नियुक्त भएका छन् ।
संस्थाको सीइओ उदय राज खतिवडाको राजीनामा स्वीकृत भएसँगैं अर्को निर्णय नभएसम्मको लागि चापागाईंलाई कामु सीइओ नियुक्त भएका हुन् ।
खतिवडाको राजिनामा सोमबार स्वीकृत भएको हो ।