काठमाडौं । आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।