ाशशकाठमाडौं । ‘आइएमई पे’ वालेटमार्फत चन्द्रागिरीकाे टिकट बुकिङ्ग गर्दा ३० प्रतिशत क्यासब्याक पाइने भएको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ जाडो मौसमलाई लक्षित गरी उक्त क्यासब्याक अफर ल्याएको जनाएको छ ।
उक्त क्यासब्याक अफर जनवरी १ तारिख २०२२ सम्म पाइने कम्पनीले जानकारी दिएको छ ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।