नेप्सकाे अध्यक्षमा नेपाल चयन, डेपुटी गभर्नर ढुंगानाबाट लिए शपथ

<p>काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को संचालक समितीको अध्यक्षमा रविन कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् । नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् । बैंक तथा वित्तिय संस्थाबाट [&hellip;]</p>

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को संचालक समितीको अध्यक्षमा रविन कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।

नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् ।

बैंक तथा वित्तिय संस्थाबाट संचालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तिय संस्थाहरुलई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News