कर्जाको भाखा नाघेको ६ महिनासम्म पनि लघुवित्तले धितो लिलाम गर्न नपाउने

<p>काठमाडौं । कर्जाको भाखा नाघेको ६ महिनासम्म लघुवित्तले धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशकिा जारी गर्दै सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले भनेको छ, ‘एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारवाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा [&hellip;]</p>

काठमाडौं । कर्जाको भाखा नाघेको ६ महिनासम्म लघुवित्तले धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशकिा जारी गर्दै सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले भनेको छ, ‘एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारवाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’

Share News