अपि पावरकाे कट अफ मूल्य निर्धारण

<p>काठमाडाैं । अपि पावरकाे कट अफ मूल्य निर्धारण भएकाे छ । कम्पनीकाे लिलामी सेयरको कट अफ मूल्य ४८१ रुपैयाँ निर्धारण भएकाे हाे । कम्पनीले जेठ २० गते देखी असार १३ जारी गरेको १ः०२९३९ हकप्रद शेयरकाे लिलामीकाे कुल २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोल मार्फत बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेकाे थियाे । [&hellip;]</p>

काठमाडाैं । अपि पावरकाे कट अफ मूल्य निर्धारण भएकाे छ । कम्पनीकाे लिलामी सेयरको कट अफ मूल्य ४८१ रुपैयाँ निर्धारण भएकाे हाे ।

कम्पनीले जेठ २० गते देखी असार १३ जारी गरेको १ः०२९३९ हकप्रद शेयरकाे लिलामीकाे कुल २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोल मार्फत बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेकाे थियाे ।

उक्त लिलामीकाे सेयरमा साउन १३ देखी २० सम्म बोलकबोल मार्फत कुल २४७३ निवेदन प्राप्त भएकाे थियाे ।

Share News