नबिल बैंकले मुद्दतीमा व्याज बढायो, नेपालीहरूको मुहारमा मुस्कान ल्याउने घोषणा

<p>काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत प्रकासित गरेको छ । नयाँ व्याजदर ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागू हुने बैंकले जनाएको छ । ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता बैंकले व्याजदर घोषणा गरेको जनाएको छ । नयाँ व्याजदरले धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउने [&hellip;]</p>


काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत प्रकासित गरेको छ । नयाँ व्याजदर ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागू हुने बैंकले जनाएको छ । ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता बैंकले व्याजदर घोषणा गरेको जनाएको छ ।

नयाँ व्याजदरले धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउने बैंकले जनाएको छ । मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउँनछ भन्ने बैंकले आशा गरेको छ ।

सन् १९८४ मा स्थापित नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News